बिहीबार, बैशाख ११,२०८२ 11:25:56
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 11:25:56
क्यानाडाको अग्रिम मतदानमा रेकर्डतोड नागरिक सहभागी
विश्व अर्थतन्त्र

क्यानाडाको अग्रिम मतदानमा रेकर्डतोड नागरिक सहभागी

काठमाण्डौ । क्यानाडाको आम चुनाव अघि चार दिनको अग्रिम मतदानमा रेकर्डतोड क्यानाडाली नागरिकहरूले भाग लिएका छन्। यो अग्रिम मतदान सोमबार समाप्त हुँदैछ।क्यानाडाको आम चुनावको लागि भोटिङ अप्रिल २८ मा हुँदैछ, तर त्यहाँ अग्रिम मतदानको नियम छ । जस अन्तर्गत मानिसहरूले आफ्नो मतदान गर्न सक्छन्।  

चीनले पनि लगायो क्यानडाको कृषि उत्पादनमाथि ट्यारिफ
विश्व अर्थतन्त्र

चीनले पनि लगायो क्यानडाको कृषि उत्पादनमाथि ट्यारिफ

काठमाण्डौ । चीनले २.६ बिलियन डलरभन्दा बढी मूल्यको क्यानेडाको कृषि र खाद्यान्न उत्पादनहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेको छ । क्यानडाले गत अक्टोबरमा चीनमाथि ट्यारिफ लगाउने घोषणा गरेसँगै र ठूलो मात्रामा अमेरिकाद्वारा घोषणा गरिएको ट्यारिफले निम्त्याएको व्यापार युद्धमा नयाँ मोर्चा खोल्दै चीनले क्यानडामाथि ट्यारिफ घोषणा गरेको हो ।  चीनको वाणिज्य मन्त्रालयले घोषणा...

क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय
विश्व अर्थतन्त्र

क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत ट्यारिफमा छुट दिने निर्णय गरेका छन् । ट्रम्पले दुई दिनमा अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा ट्यारिफ लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो।  यी निर्णयहरूले व्यापार र वित्तीय बजारहरूको अनिश्चितता बढाएको छ।बुधबार ट्रम्पले कार उत्पादकहरुलाई २५ प्रतिशत आयात...

क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजमाथि नयाँ प्रतिबन्ध
विश्व अर्थतन्त्र

क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजमाथि नयाँ प्रतिबन्ध

काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रुडोले सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् ।  उनले एक्समा लेखेका छन्,‘रुसले युक्रेनमा आफ्नो युद्धलाई तेलबाट हुने नाफाबाट फण्डिङ गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा आफ्नो तेल संसारभर पठाइरहेको छ ।’

क्यानडामा ८० जना सवार विमान दुर्घटना
NEWS

क्यानडामा ८० जना सवार विमान दुर्घटना

काठमाण्डौ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयरलाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरणका क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए । यस घटनामा १५ जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न...

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने
AUTO

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने

काठमाण्डौ । क्यानडाले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरु(ईभी)मा शतप्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिका र युरोपियन युनियनलाई पछ्याउँदै क्यानडा सरकारले सोमबार यस्तो घोषणा गरेको हो ।  आइतबार अमेरिकाका सुरक्षा सल्लाहकार जेक सुलिभानले क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको नेतृत्वको मन्त्रीमण्डलसँगको भेटवार्ताको क्रममा चिनियाँ ईभीमाथि कर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.