बिहीबार, बैशाख ११,२०८२ 05:47:23
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 05:47:23
IME remit
Global IME Bank Limited

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई

Hyundai Nepal
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई
Nabil Bank Limited

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष् ामनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, ‘बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँको पदोन्नति उहाँले पुर्याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौं कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।’

Muktinath Bikas Bank Limited

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.