मंगलवार, कार्तिक ३,२०८३ 04:18:18
  • मंगलवार, कार्तिक ३,२०८३ 04:18:18
Global IME Bank Limited

गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहित दायर रिट आजपनि हेर्न नभ्याइनेमा

Bizshala
गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहित दायर रिट आजपनि हेर्न नभ्याइनेमा
New Office

काठमाण्डौ । गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुगेको तथा गभर्नर हुन उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।  

यससँगै यो रिट लगातार ३ दिनसम्म हेर्न नभ्याइनेमा परेको छ ।  

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न र गभर्नर बन्न उमेर हद संशोधन गरी हटाइएको विषयमा गत वैशाख ५ गते सर्वोच्चमा रिट परेको थियो ।  उक्त मागसहितको पुनरावेदन निवेदन आज न्यायाधीशहरू महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको थियो । आज उक्त रिट र निवेदनको पेसी १७ औँ नम्बरमा परेको थियो ।    

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.