योजना आयोगमा विविध क्षेत्रका विज्ञ नियुक्त, बालेनका पूर्वसल्लाहकार रेशु अर्यालसहित ६ सदस्य
काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । यससँगै आयोगको सदस्यमा विश्वविद्यालयका प्राध्यापकदेखि प्रधानमन्त्री बालेन्द्र शाहका पूर्वसल्लाहकारसम्मलाई समावेश गरिएको छ ।आयोगमा थप ६ जना सदस्य नियुक्त भएका छन् । उनीहरूमा अर्जुनजंग थापा, डा. सुदन झा, रेशु अर्याल, देवेन्द्र गौचन,...

