काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री पुनःनियुक्त भएका छन् । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ ३ गतेदेखि लागू हुनेगरी थप ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।