शुक्रबार, आश्विन ९,२०८३ 03:24:52
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 03:24:52
Bizshala
Global IME Bank Limited

बजार विकासका बाधक नीति संशोधन गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले निर्देशन दिने

ब्रोकर भन्छन्,‘पूँजी बजारप्रति यति सकारात्मक अर्थमन्त्री देखेका थिएनौं’

Bizshala
बजार विकासका बाधक नीति संशोधन गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले निर्देशन दिने
New Office

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारको विकासका लागि बाधक बनेको नेपाल राष्ट्र बैंकका नीति संशोधन गर्न लगाएरे भए पनि बजारको विकास गर्ने प्रतिवदता जनाएका छन् ।  

नयाँ स्टक ब्रोकरहरुको संस्था‘नेपाल धितोपत्र ब्रोकर एशोसियसनको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पुनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।  

नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिन गएका ब्रोकरहरुलाई उनले आफू पूँजी बजारको विकासका लागि गम्भिर रहेको र आवश्यक सुधारका सबै पहल गर्ने बताएका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले बजार सुधारका बाधक नीति लगायतका विषयमा आज ११ बजे गर्भनरसँग छलफल राखेको समेत बताएका थिए ।  

आफू बजारको विकासका लागि आवश्यक नीतिगत सुधार गर्ने पूर्व तयारीमा रहेको र सम्वद्ध सबै निकायसँग सुझाव लिएर अगाडी बढ्ने समेत अर्थमन्त्री पुनले बताए ।  

ब्रोकरहरुले पूँजीगत विकासका लागि ततकाल गर्नुपर्ने कामहरुको विषयमा अर्थमन्त्रीलाई बुँदागत रुपमा सुझाव दिएका थिए ।  

अर्थमन्त्रीलाई बधाई दिने टोलीमा सहभागी एक ब्रोकरले बिजशालासँग भने,‘नयाँ अर्थमन्त्रीको बजारप्रतिको सकारात्मक सोच र प्रष्ट बुझाईबाट हामी उत्साहित बनेका छौं । बजारप्रति यति सकारात्मक अर्थमन्त्री हामीले देखेका र सुनेका थिएनौं ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.