शनिबार, फाल्गुन १०,२०८१ 07:31:47
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:31:47
निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय समुद्घाटन
NEWS

निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय समुद्घाटन

काठमाण्डौ । पुस ८ गतेका दिन एक कार्यक्रमका बीच नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेबाट कोषको मुख्य शाखा कार्यालय समुद्घाटन भएको छ । कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरु र कोषका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरुलाई छुट्टै शाखा...

राजश्व संकलनमा १७% को वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

राजश्व संकलनमा १७% को वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक चलायमान बन्ने क्रम बढेको बताएका हुन् ।अर्थमन्त्री...

सरकार आर्थिक विकासमा केन्द्रितः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

सरकार आर्थिक विकासमा केन्द्रितः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् ।  अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् ।  अर्थमन्त्री...

राजश्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
ECONOMY& POLITICS

राजश्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन्।सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री...

नीति तथा कार्यक्रमले उत्साह जगाएको छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नीति तथा कार्यक्रमले उत्साह जगाएको छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो ।मन्त्री पुनले...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।  बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए । त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको उनको भनाइ थियो ।...

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए ।  राजश्वका...

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।  मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् ।  छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए ।...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
ECONOMY& POLITICS

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए ।  सरकारी श्रोतमा भएको सीमितताका कारण सरकारले टाइट गर्नुपर्ने र निजी...

लगानीकर्ताको आन्दोलन गर्ने यस्तो छ तयारी, के  भन्छ अर्थ मन्त्रालय ?
STOCK MARKET

लगानीकर्ताको आन्दोलन गर्ने यस्तो छ तयारी, के भन्छ अर्थ मन्त्रालय ?

काठमाण्डौ । सरकारले पूँजी जुटाउनने उदेश्यसहित यहि वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डको आयोजनमा हुन लागेको यस सम्मेलनमा अन्तराष्ट्रिय लगानीकर्ताहरु उपस्थित हुनेछन् ।  तर पूँजीबजारका स्वदेशी लगानीकर्ताहरु भने लामो समयदेखि घटिरहेको सेयर बजारलाई बेवास्ता गर्दै सरकारले गर्न गईरहेको लगानी सम्मेलनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सेयर बजार घटे...

पूँजी बजारको विषयमा अलमलमा अर्थमन्त्री, महिना दिनसम्म पनि भएन कुनै काम
STOCK MARKET

पूँजी बजारको विषयमा अलमलमा अर्थमन्त्री, महिना दिनसम्म पनि भएन कुनै काम

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले कार्यकाल सम्हालेको करिब एक महिना पुग्दै छ । उनले मन्त्रालयको जिम्मेवारी सम्हाले सँगै पूँजीबजारलाई गति दिने बताएका थिए । तर करिब एक महिना बितिसक्दा पनि कुनै पनि काम हृुन नसकेको लगानीकर्ताहरुले गुनासो गर्न थालेका छन् ।  कालिका सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४६ मा भेटिएका एक लगानीकर्ताले अर्थमन्त्रीले जिम्मेवारी सम्हालेको एक मिहिना...

बजार विकासका बाधक नीति संशोधन गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले निर्देशन दिने
STOCK MARKET

बजार विकासका बाधक नीति संशोधन गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले निर्देशन दिने

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारको विकासका लागि बाधक बनेको नेपाल राष्ट्र बैंकका नीति संशोधन गर्न लगाएरे भए पनि बजारको विकास गर्ने प्रतिवदता जनाएका छन् ।  नयाँ स्टक ब्रोकरहरुको संस्था‘नेपाल धितोपत्र ब्रोकर एशोसियसनको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पुनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।  नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिन गएका ब्रोकरहरुलाई...

अर्थमन्त्रीद्वारा भैरहवा भन्सारको निरीक्षण, राजस्वको लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन
NEWS

अर्थमन्त्रीद्वारा भैरहवा भन्सारको निरीक्षण, राजस्वको लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।  

नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्रीसंग नाडाको छलफल
AUTO

नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्रीसंग नाडाको छलफल

काठमाण्डौ । अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधी मण्डलले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्री प्रकाशशरण महतसंग छलफल गरेको छ । नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न नीतिगत विषयहरुमा छलफल भएको उक्त भेटवार्ता कार्यक्रम माघ १५ गते भएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.