सोमबार, असार १६,२०८२ 03:03:09
  • सोमबार, असार १६,२०८२ 03:03:09
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा बेबीलाईफ होमलाई २ लाख सहयोग प्रदान

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा बेबीलाईफ होमलाई २ लाख सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्यउपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ प्रदान गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकले आगामी वैशाख ७ गते मनाउने लागेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबीलाईफ होममा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए । 

बैंकले एक समारोहका बीच २ लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.