सिटिजन्स बैंकका ग्राहकलाई होटल, रेस्टुरेन्ट र बाइक सेवामा १० देखि १५ प्रतिशतसम्म छुट
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा खरिदमा विशेष छुट उपलब्ध गराउने गरी तीन संस्थासँग सहकार्य गरेको छ। बैंकले रमाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पार्क बाइक प्रालिसँग छुटसम्बन्धी सम्झौता गरेको हो। सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सम्बन्धित संस्थाबाट सेवा लिँदा आकर्षक छुट...

