बिहीबार, आश्विन २३,२०८२ 07:53:25
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 07:53:25
IME remit
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।  

बैंकको असोज १० गते शुक्रबार बसेको सञ्चालक समितिको ४९१ आंै बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सञ्चालक समितिको प्रस्तावअनुसार घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।  

बैंकको २०८२ असार मसान्तको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले सेयरधनीलाई ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ बराबरको नगद लाभांशसहित कुल ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.