शुक्रबार, कार्तिक २,२०८१ 12:29:05
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 12:29:05
IME remit
Global IME Bank Limited

सिटिजन्स बैंकको‘पार्टनर फर प्रोग्रेस’भिडियो प्रतियोगिता, ५० देखि २० हजारसम्म जित्ने अवसर

Hyundai Nepal
सिटिजन्स बैंकको‘पार्टनर फर प्रोग्रेस’भिडियो प्रतियोगिता, ५० देखि २० हजारसम्म जित्ने अवसर
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उदेश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

भिडियो प्रतियोगिताको उदेश्य साथी, आफन्त वा परिवारजनको जो कोही सदस्य वा कुनै संघ संस्थामा सहभागीको प्रगतिको साथीको साथमा एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ त भन्ने कुरालाई प्रस्ट्याउनु रहेको बैंकले उल्लेख गरेको छ । एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Bizshala
Shivam Cement
CG Motors

आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोवाइल भिडियो वा फेसवुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन सकिन्छ । एक मिनेट सम्मको समयावधि भएको भिडियो बनाएर #partnerforprogress सहित फेसबुकमा भिडियो अपलोड गरि सिटिजन्स बैंकको फेसबुक पेज लाई ट्याग गर्नुपर्नेछ साथै सो भिडियो पव्लिक हुनुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई सम्मान स्वरूप नगद पुरस्कार रु ५० हजार,३० हजार र रु २० हजार क्रमशः प्रदान गरिने छ ।

यो प्रतियोगिता जेष्ठ महिनाभर सञ्चालन हुनेछ ।  

सिटिजन्स बैंकले आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.