मंगलवार, भाद्र २४,२०८२ 03:30:24
  • मंगलवार, भाद्र २४,२०८२ 03:30:24
Global IME Bank Limited

ट्रमा सेन्टरमा मृत घोषित र घाइतेको नामावली सार्वजनिक, अधिकांश २०-२५ वर्ष उमेर समूहका विद्यार्थी

Hyundai Nepal
ट्रमा सेन्टरमा मृत घोषित र घाइतेको नामावली सार्वजनिक, अधिकांश २०-२५ वर्ष उमेर समूहका विद्यार्थी
Shivam Cement

काठमाण्डौ । जेनजी समूहको सोमबारको प्रदर्शनमा घाइते भएका कम्तीमा ५५ जनाको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको छ।

सोमबारको प्रदर्शनका क्रममा घाइते ७ जनालाई ट्रमा सेन्टरले मृत घोषित गरेको पुष्टि भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अहिले अस्पताल परिसरमा मृतक र घाइतेका आफन्तहरूको भीड देखिएको छ। अस्पताल प्रशासनले मृतक तथा उपचाररत घाइतेहरूको नामावली गेटमा सार्वजनिक गरेको छ।

सामाजिक सञ्जाल प्रतिबन्ध र सरकारी व्यवस्थाप्रति असन्तुष्ट भएर सडकमा उत्रेका जेनजी युवामाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि घाइतेको संख्या हालसम्म २५० भन्दा बढी पुगेको बताइएको छ।

ट्रमा सेन्टरमा मृत्यु भएकाहरूको नामावली :

श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)

सुलभ राज श्रेष्ठ– बाँके (२१ वर्ष)

बुद्धि तामाङ– कीर्तिपुर (४२)

नाम नखुलेका अन्दाजी २७–२८ वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २८–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

ट्रमा सेन्टरमा उपचारत घाइतेहरूको नामावली :

१. निकेश रिजाल– बर्दिया (२३ वर्ष)

२. हरि अधिकारी– जुम्ला (२६ वर्ष)

३. पवन खड्का– महाराजगञ्ज (२१ वर्ष)

४. सुर्य राई– सिन्धुपाल्चोक

५. सौरभ कठायत– धनगढी (१९ वर्ष)

६. हरि अधिकारी– जुम्ला (१७ वर्ष)

७. सन्देश प्रधान– नवलपरासी (२७ वर्ष)

८. आशुतोष बस्नेत– इटहरी (१९ वर्ष)

९. सौरभ गौतम– भोजपुर (२० वर्ष)

१०. रोशन रेग्मी– गोरखा (१८ वर्ष)

११. रुपेश कार्की– भक्तपुर (२७ वर्ष)

१२. हरि बहादुर शाही– प्रहरी हवल्दार, जाजरकोट

१३. कुमार लार्मा– प्रहरी हवल्दार– दोलखा

१४. प्रकाश बोहरा– दैलख (२९ वर्ष)

१५. हरिहर सिलवाल–मैंपी, काठमाडौं (५२ वर्ष)

१६. नेत्र विक्रम थापा–पर्सा (३० वर्ष)

१७. दिलिप कुमार भुजेल–गाइघाट, उदयपुर (२६ वर्ष)

१८. नविन तामाङ– सिन्धुली (२२ वर्ष)

१९. मदन कार्की– सिन्धुली (२२ वर्ष)

२०. पहिचान नखुलेको

२१. अस्बिन राई– खोटाङ (२२ वर्ष)

२२. अनिल तामाङ– दोलखा (१९ वर्ष)

२३. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)

२४. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)

२५. राजेन्द्र साउद– अछाम (२५ वर्ष)

२६. नाम नखुलेका

२७. नोर्बु तामाङ– सिन्धुपाल्चोक (१७ वर्ष)

२८. निक मगर– कीर्तिपुर (३३ वर्ष)

२९. पवन शाही– कालिकोट (२६ वर्ष)

३०. लिजा अधिकारी– मोरङ (२० वर्ष)

३१. भावना पौडेल– विवरण नखुलेको

३२. समिर लामा– हेटौंडा (२२ वर्ष)

३३. प्रकाश धामी– कैलाली (२७ वर्ष)

३४. सही अहमद– चन्द्रागिरी, काठमाडौं (२० वर्ष)

३५. कपिल श्रेष्ठ– काठमाडौं (३० वर्ष)

३६. विजय अधिकारी– रुकुम (२२ वर्ष)

३७. रुपेश कार्की– दोलखा (२७ वर्ष)

३८. सुहानी श्रेष्ठ–बर्दिया (१९ वर्ष)

३९. अबिक तन्डुकार– काठमाडौं (२२ वर्ष)

४०. अविषेक भण्डारी– बझाङ (१७ वर्ष)

४१. आयमान मगर– धरान (२३ वर्ष)

४२. सागर भटराई –झापा (२१ वर्ष)

४३. परिचय नखुलका व्यक्ति

४४. सन्देश प्रधान– नवलपरासी (२० वर्ष)

४५. सोम शर्मा– बागलुङ (३० वर्ष)

४६. ईश्वर धकाल– कपुरधारा (२० वर्ष)

४७. सितेशजंग परियार– काठमाडौं (२२ वर्ष)

४८. समु धकाल– काठमाडौं (३७ वर्ष)

४९. लुसन सुब्बा– झापा (२१ वर्ष)

५०. नबिन श्रेष्ठ–संखुवासभा (१९ वर्ष)

५१. साहिल अहमद– काठमाडौं (२० वर्ष)

५२. केशव अधिकारी– (३२ वर्ष)

५३. सन्तकुमार महतो–

५४. आसुतोष झा– काठमाडौं (२० वर्ष)

५५. रोशन पराजुली– काभ्रे (२६ वर्ष)

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.