बुधबार, असार १७,२०८३ 04:17:32
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:17:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

Laxmi Sunrise Bank Limited
मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्ड आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको हो ।  

पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

सोमबार साँझ ८ बजे पुनः पहिरो खसेपछि आवतजावत बन्द भएको थियो । गत राति देखिनै पहिरो पन्छ्याउने काम भएसँगै आजबाट पुनः सवारी आवागमन सुचारु भएको हो । यो सडकखण्डमा पहिरो गएसँगै दशैंका लागि घर फर्किने यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.