काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गित आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ का् खुद मुनाफाबाट सेयरधनीहरलाई १० प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी १४ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।