काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जीवनराज शाक्य चयन भएका छन् । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले रमेश प्रसाद न्यौपानेलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।