सोमबार, आश्विन २६,२०८३ 04:29:12
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:29:12
Bizshala
Global IME Bank Limited

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने रास्वपाको वाचा, निर्यात ३० अर्ब डलर पुर्याउने

Bizshala
सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने रास्वपाको वाचा, निर्यात ३० अर्ब डलर पुर्याउने
New Office

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्दै नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने घोषणा गरेको छ।

पार्टीका अनुसार, रेमिट्यान्सपछि नेपालको अर्थतन्त्रमा दोस्रो ठूलो स्तम्भ बन्न सक्ने सम्भावना रहेको सूचना प्रविधि क्षेत्रको निर्यात हालको १.५ अर्ब डलरबाट आगामी १० वर्षमा ३० अर्ब डलर पुर्याउने लक्ष्य राखिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस लक्ष्य प्राप्त गर्न रास्वपाले स्वायत्त आईटी प्रवर्द्धन बोर्ड गठन गर्ने योजना बनाएको छ। साथै, यस क्षेत्रका व्यवसायका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा लैजान सरल नीति, र बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको म्याक्रो व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

पार्टीले नेपालको सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गरी करिब ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजना पनि प्रस्तुत गरेको छ। रास्वपाले यस कदममार्फत नेपाललाई ग्लोबल टेक हब बनाउने लक्ष्य राखेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.