बुधबार, श्रावण ६,२०८३ 04:56:43
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:56:43
Bizshala
Global IME Bank Limited

रास्वपाको वाचाः राजस्व अनुसन्धान विभाग खारेज गर्ने

रास्वपाको वाचाः राजस्व अनुसन्धान विभाग खारेज गर्ने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजस्व अनुसन्धान विभाग खारेज गर्ने योजना अघि सारेको छ । आज रास्वपाले सुर्खेतमा आफ्नो सय बुँदे चुनावाी वाचापत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको ।

वाचापत्रमा रास्वपाले राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गर्ने जनाएको छ ।

उक्त वाचापत्रमा भ्रष्टाचार नियन्त्रण गर्न राजस्व अनुसन्धान र अनुगमन गर्ने चार्टर्ड एकाउन्टेन्टहरूको बाहुल्य रहेको दक्ष पेशागत इकाइ निर्माण गर्ने उल्लेख छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.