बुधबार, असार १०,२०८३ 08:35:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:35:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चुनावी परिणामले सेयर बजारमा उछाल, कारोबार खुलेको मिनेटभरमै सर्किट

Laxmi Sunrise Bank Limited
चुनावी परिणामले सेयर बजारमा उछाल, कारोबार खुलेको मिनेटभरमै सर्किट

काठमाण्डौ । चुनावी परिणामको प्रभाव सेयर बजारमा देखिएको छ ।  

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत स्थिरता भई अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढ्दा चुनावपछि सोमबार खुलेको बजारमा केही मिनेटमै पोजिटिभ सर्किट लागेको हो । 

New Office
CG Motors
Garima Development Bank

सोमबार बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाई २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।  

अब २० मिनेटको ब्रेकपछि खुल्ने बजार अर्को १ प्रतिशत विन्दू अर्थात कुल ५ प्रतिशतले बढ्यो भने दोस्रो सर्किट ब्रेक लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरिन्छ ।

त्यसपछि पुनः खुलाइने बजारमा बढोत्तरी जारी रह्यो र थप १ प्रतिशत विन्दू अर्थात कुल ६ प्रतिशत बढ्यो भने आज(सोमबार)का लागि कारोबार बन्द हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.