शनिबार, फाल्गुन १०,२०८१ 07:13:42
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:13:42
नेप्सेमा निर्मित बुल प्रधानामन्त्रीको हातबाट उद्घाटन गराउने तयारी
STOCK MARKET

नेप्सेमा निर्मित बुल प्रधानामन्त्रीको हातबाट उद्घाटन गराउने तयारी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले नेप्से प्रागणमा बनेको बुलको उद्घाटन गर्ने तयारी गरेका छन् । एक महिनापछि कार्यकाल सकिनै लाग्दा कार्कीले नेप्से प्रागणमा बुल उद्घाटनको तयारी गरेका हुन् ।  नेप्सेमा बुल तयार भईसकेको लामो समय बितिसकेका कारण अब प्रधानमन्त्री वा राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी भएको नेप्सेका सीईओ...

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी
STOCK MARKET

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा तयार भएको बुलको प्रतिमा ६ महिनादेखि अलपत्र परेको छ । गत भदौमा नै तयार भएको नेप्से बुलको हालसम्म पनि उद्घाटन हुन सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार बुल निर्माणका क्रममा अनियमितताको आरोपमा अख्तियारमा उजूरी पर पछि नेप्से बुलको उद्घाटन अलपत्र परेको हो ।  पछिल्लोपटक लगानीकर्ताहरुले नेप्सेको प्राङ्गणमा बनेको बुललाई बाच्छो भनेर...

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?
STOCK MARKET

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?

काठमाण्डौ । नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा तयार भएको छ । निर्माण सुरु भएको लामो समयपछि अन्ततः बुलको प्रतिमा तयार भएको हो ।  तर सबै संरचना तयार नभएको भन्दै तत्काल उद्घाटन भने नहुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार नेप्से वरपिरि अन्य संरचना तयार हुँदै गरेको कारण तत्काल उद्घाटन हुनेछैन । सम्भवतः तिहारपछि नै उद्घाटन हुनसक्ने  पराजुलीले...

को हुन् नेप्सेमा बुल बनाउने कालिगढ बराल ? जो अमेरिकाको साँढे हेरेर फर्केका थिए
STOCK MARKET

को हुन् नेप्सेमा बुल बनाउने कालिगढ बराल ? जो अमेरिकाको साँढे हेरेर फर्केका थिए

काठमाण्डौ । सेयर बजारमा बढेको बजारलाई ‘बुल मार्केट’ भनिन्छ । बुललाई बढ्दो बजारको प्रतिकका रुपमा लिने गरिन्छ । विश्वका प्रायःजसो स्टक मार्केटमा बुलको प्रतिमा राखिएको हुन्छ । अमेरिकाको न्यूर्योर्कमा सन् १९८९ मा बुलको प्रतिमा राखिएको थियो । त्यहाँस्थित आरटुरो डी मोडिका नाम गरेका कालिगढले बुलको प्रतिमा राखेका थिए । जुन ठाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । अमेरिकामा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.