आईतवार, श्रावण १०,२०८३ 02:08:00
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:08:00
Bizshala
Global IME Bank Limited

शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसआईपीडी’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ९८ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा ६७.३५ प्रतिशत अर्थात् ६६ लाख कित्ता सेयर संस्थापक सेयरधनीहरुले लगानी गरेको र ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण सेयरधनीहरुलाई वितरण गरेको सेयर रहेको छ ।  

नेप्सेले सो कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९४.७८ रुपैयाँदेखि २८४.३४ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा भोलिदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.