मंगलवार, असार १६,२०८३ 12:31:48
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:31:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Laxmi Sunrise Bank Limited
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको जनाएको छ। पार्टीका सभापति रवि लामिछानेले दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन्।  

New Office
CG Motors
Garima Development Bank

रास्वपाले केन्द्रीय समिति सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ। यसअघि आज साढे ३ बजे सचिवालय बैठक पनि केन्द्रीय कार्यालयमै बस्ने कार्यक्रम तय गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, विस्तार तथा आगामी महाधिवेशनको तयारीका विषयमा केन्द्रित हुँदै ६ वटा प्रमुख कार्यसूचीमाथि छलफल हुने जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.