शनिबार, आश्विन १०,२०८३ 08:19:08
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 08:19:08
Bizshala
Global IME Bank Limited

नर्भिक अस्पतालको सेवा अब सातै दिन खुला रहने

Bizshala
नर्भिक अस्पतालको सेवा अब सातै दिन खुला रहने
New Office

काठमाण्डौ । कामकाजी व्यक्तिलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याएको छ । थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको छ । यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो ।

अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सीईओ मिश्रका अनुसार शनिबारका लागि नियमित सञ्चालनमा रहेको आकस्मिक सेवासँगै अब ओपीडी सेवा अन्तर्गत रहेको डाक्टरको परामर्श,  प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरु जस्तैः एक्सरे, सिटी स्क्यान, एमआरआई र स्वास्थ्य जाँचहरु शनिबार पनि खुला रहनेछन् ।  

यी सेवाहरुमा बैशाखभरका लागि १० प्रतिशत छुटको व्यवस्था समेत गरेको सिइओ मिश्रले जानकारी दिए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.