आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिकद्वारा ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।भदौ २६ गते शुक्रबार सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको ह...

