बिहीबार, असार १२,२०८२ 04:21:14
  • बिहीबार, असार १२,२०८२ 04:21:15
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सविरुद्ध परेको मुद्दाको सुनुवाई पुनःसर्‍यो

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सविरुद्ध परेको मुद्दाको सुनुवाई पुनःसर्‍यो
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई पुनः सरेको छ । सर्वोच्च अदालतमा परेको मुद्दाको सुनावाइ अब असोज ७ गते मात्रै हुने छ । तर विशेष अदालतमा परेको मुद्दाको विषमा भने वैशाख ७ गते दुबै पक्षलाई बोलाइएको छ । उक्त दिन विशेष अदालतले नयाँ पेशी तोक्ने छ ।  

विद्यमान बीमा  ऐनको  दफा २५ को उपदफा ५ अनुसार बीमा कम्पनीको सेयर निष्कासन अंकितमूल्य एक सय रुपैयाँमा नै हुने प्रष्ट नियम रहेको रिट निबेदकहरुको  दाबी छ  ।  

CG Motors
Muktinath Bikas Bank Limited

रिटमा पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, धितोपत्र बोर्डको सञ्चालक समिति, बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधकिरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ ।  

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो । यो कम्पनीले बीमा एैन विपरित प्रिमियमा सेयर निष्कासन गरेको भन्दै लगानीकर्ताहरुले विशेष अदालत र सर्वोच्च अदालनमा मुद्दा हालेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.