आईतवार, असार १४,२०८३ 10:57:59
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:57:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संविधान संशोधन सुझाव संकलनका लागि गठित कार्यदलले सञ्चारकर्मीसित छलफल गर्ने

Laxmi Sunrise Bank Limited
संविधान संशोधन सुझाव संकलनका लागि गठित कार्यदलले सञ्चारकर्मीसित छलफल  गर्ने

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको नेतृत्वमा रहेको संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने क्रममा रहेको कार्यदलले सोमबार सञ्चारकर्मीहरूसँग विशेष छलफल गर्ने भएको छ।

कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ४ बजे विभिन्न सञ्चारमाध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीसँग राय–सुझाव संकलन गर्ने उद्देश्यले परामर्श बैठक आयोजना गरेको हो।

New Office
CG Motors
Garima Development Bank

कार्यदलका सदस्य–सचिव लिलाधर सुवेदीका अनुसार छलफलमा सहभागी सञ्चारकर्मीहरूले संविधान संशोधनका सम्भावित विषय, संरचनागत सुधारका आवश्यकता तथा नीतिगत परिमार्जनका दिशाबारे आफ्ना सुझाव प्रस्तुत गर्नेछन्।

यसअघि सरोकारवाला विभिन्न पक्षसँग गरिएको परामर्शलाई समेत आधार मानेर कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्रलाई अन्तिम रूप दिने तयारी तीव्र पारेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.