मंगलवार, असार १७,२०८२ 01:41:04
  • मंगलवार, असार १७,२०८२ 01:41:04
Global IME Bank Limited

स्वाभिमान लघुवित्तले बनायो लगानीकर्तालाई निराश

Hyundai Nepal
स्वाभिमान लघुवित्तले बनायो लगानीकर्तालाई निराश
Nabil Bank Limited

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । 

माघ ९ गते मंगलबार दिउँसो बसेको कम्पनीको ८८ औं सञ्चालक समितिको बैठकले २०८० असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । योसँगै आर्थिक वर्ष २०७९-८० का लागि कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने छैन । 

CG Motors
Muktinath Bikas Bank Limited

साथै सञ्चालक समितिबाट पारित आर्थिक वर्ष २०७९-८० को वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्टबैंकसमक्षा स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको छ ।  

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा त्यससँग सम्बन्धित अनुसूचीहरु समेत स्वीकृत गरेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.