बुधबार, आश्विन १४,२०८३ 05:54:47
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:54:47
Bizshala
Global IME Bank Limited

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Bizshala
मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा सुधार आयो । आज बजार बढ्दा कारोबारमा भने सुधार हुन सकेन । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।  

म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । यद्यपी क्रसओभर भने भईहालेको अवस्था भने होइन । आरएसआई न्यूट्रल जोन चलेको देखिन्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा आज बजार घट्न रोकिएको मान्न सकिन्छ । हालको कारोबार २० दिनको एभरेज भन्दा तल नै रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस हिसाबले यदि आगामी कारोबारमा साढे आठ अर्बभन्दा माथि कारोबारसहित अपर ब्याण्ड सँगै बजार हिड्न थालेमा बजार बुलिस बन्दै गरेको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.