सोमबार, फाल्गुन ४,२०८२ 07:48:07
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 07:48:07
Bizshala
Global IME Bank Limited

नेशनल लाईफले गरायो १४० भन्दा बढी अभिकर्तालाई घान्द्रुक भ्रमण

नेशनल लाईफले गरायो १४० भन्दा बढी अभिकर्तालाई घान्द्रुक भ्रमण
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४० जनाभन्दा बढी अभिकर्तालाई घान्द्रुकको भ्रमण गराएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जनाभन्दा बढि बरिष्ठ अभिकर्ताहरुलाई कम्पनीले नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

भ्रमण कार्यक्रममा सहभागी भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरिएर रहेका अभिकर्ताहरुबीच चिनजान हुनुका साथै एक आपसको अन्तरक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

३ रात ४ दिनसम्म सञ्चालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएको कम्पनीले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.