शनिबार, आश्विन ३,२०८३ 09:25:18
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 09:25:18
Bizshala
Global IME Bank Limited

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्दा यातायात प्रभावित, एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्दा यातायात प्रभावित, एकतर्फी सञ्चालन
New Office

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा सोमबार बिहान ढुङ्गा खसेपछि यातायात सेवा प्रभावित भएको छ। हाल उक्त सडकमा सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

हाल ढुङ्गा पन्छाउने कार्य तत्काल सुरु गरिएको छ। थप ढुङ्गा नखसेको अवस्थामा सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन धेरै समय नलाग्ने जनाइएको छ ।

Shivam Cement
Bizshala
CG Motors

प्रहरीले उक्त सडकखण्ड पहिरो तथा ढुङ्गा खस्ने उच्च जोखिमयुक्त क्षेत्र भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।

मनसुनी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा बेला–बेलामा पहिरो र ढुङ्गा खस्ने घटना दोहोरिने गरेको छ, जसले सडक यातायातमा अवरोध सिर्जना गर्दै आएको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.