काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बुधबार बिहान साढे ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न नीतिगत एजेन्डामाथि छलफल गरी आवश्यक निर्णय गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।