काठमाण्डौ । मन्त्रिपरिषद्को बैठक आज बुधबार दिउँसो बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजे बैठक बस्ने गरी बोलाएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।