आईतवार, असार १५,२०८२ 05:02:42
  • आईतवार, असार १५,२०८२ 05:02:42
Global IME Bank Limited

बेष्ट फाइनान्सले राख्यो ३.५६ लाख कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
बेष्ट फाइनान्सले राख्यो ३.५६ लाख कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर बिक्री  खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय शाखा कार्यालयहरु–मिलनचोक बुटवल,अमरपथ बुटवल, नेपालगंज,घोराही,दाङ,इटहरी,नारायणगढ,चितवन,विरगञ्ज र न्यूरोड पोखरामा आवेदन दिन सक्नेछन्। साथै उपत्यका बाहिर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु–विरेन्द्रनगर,सुर्खेत र धनगढीमा समेत आवेदन पेश गर्ने सकिनेछ ।

आवेदन पेश गर्ने अन्तिम मिति असार ११ गते रहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.