शनिबार, असार १३,२०८३ 05:01:42
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:01:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘अब सेयरबजार मात्रै होइन, देशको पूरै बजार चलायमान हुनेछ’

Laxmi Sunrise Bank Limited
‘अब सेयरबजार मात्रै होइन, देशको पूरै बजार चलायमान हुनेछ’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सेयर बजारलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने कुरा आइतबार अझ प्रष्टिएको छ ।  

विश्वासको मत लिने क्रममा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेयर बजारको निरन्तर बढोत्तरीलाई आफ्नो नेतृत्वको सरकारप्रति जनताले गरेको विश्वास र भरोसाको रुपमा प्रस्तुत गरेका छन् । 

New Office
CG Motors
Garima Development Bank

उनले सम्बोधनका क्रममा भने–‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो । अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ । सिंगो देशको अर्थतन्त्र चलायमान बनाउने अनुभव हामीसँग छ।’

५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको र नेप्से २७ महिनायताकै उच्च भएको उल्लेख गर्दै उनले अगाडि भने–‘म यस सम्मानित सदनमार्फत सम्पूर्ण दिदीबहिनी दाजुभाइहरुलाई भन्न चाहन्छु– अब शेयर बजारमात्रै होईन, देशको पूरै बजार चलायमान हुनेछ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.