केन्द्रमा बालेनको दबदबा, प्रदेशमा ओली–प्रचण्डको मोर्चाबन्दी
काठमाण्डौ । जेनजी आन्दोलन र त्यसपछिको निर्वाचनबाट राष्ट्रिय राजनीतिमा प्रभावशाली हैसियत गुमाएका दुई पुराना कम्युनिस्ट शक्ति नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) फेरि सहकार्यको बाटोमा अघि बढेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रदेश सरकारहरूमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। केन्द्रमा...

