शनिबार, श्रावण ९,२०८३ 11:29:22
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:29:22
Bizshala
Global IME Bank Limited

ओलीले फिर्ता गरे दोहोरो सुविधाको सरकारी गाडी

ओलीले फिर्ता गरे दोहोरो सुविधाको सरकारी गाडी
New Office

काठमाण्डौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको दोहोरो सुविधाअन्तर्गतको सरकारी सवारी साधन फिर्ता गरेका छन्। सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई उपलब्ध गराइएका सुविधा र सरकारी सम्पत्तिको प्रयोगबारे विवरण संकलन तथा व्यवस्थापन प्रक्रिया अघि बढाइरहेका बेला ओलीले बुधबार सरकारी गाडी फिर्ता गरेका हुन्।

गृह मन्त्रालयले दोहोरो सुविधामा रहेका सवारी साधन फिर्ता गर्न पत्राचार गरेपछि ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी सरकारलाई बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सरकारी सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.