सोमबार, माघ १२,२०८२ 12:25:00
Bizshala
  • सोमबार, माघ १२,२०८२ 12:25:00
Bizshala
Global IME Bank Limited
Bizshala

ओलीसँग बयान लिने जाँचबुझ आयोगको तयारी

ओलीसँग बयान लिने जाँचबुझ आयोगको तयारी
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले नेकपा(एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी अघि बढाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानका लागि बोलाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन्। ओलीलाई कहिले बोलाइन्छ भन्ने प्रश्नमा उनले ‘प्रक्रियामै छौँ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिए।

Bizshala
Garima Development Bank
New Office

ओली बयानका लागि उपस्थित नभए के हुन्छ भन्ने जिज्ञासामा अध्यक्ष कार्कीले स्पष्ट जवाफ दिएनन् ।

आयोगले यसअघि जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरिसकेको छ। यस क्रममा पूर्व गृहमन्त्री रमेश लेखकसहित अन्य सरोकारवालाको बयान लिइसकिएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.