बिहीबार, आश्विन २३,२०८२ 01:03:26
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:03:26
IME remit
Global IME Bank Limited

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

Hyundai Nepal
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैठौं शिखर सम्मेलन समापनपश्चात ओली र मोदीबीच भेटवार्ता भएको हो । 

उक्त भेटवार्तामा नोपलकी परराष्ट्रमन्त्री आरजु राणा तथा भारतीय परराष्ट्रमन्त्री एस जयशंकरसहितको टोलीको सहभागीता रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस क्रममा दुई पक्षबीच आपसी हित तथा समसामायिक विभिन्न विषयमा छलफल हुने जनाइएको छ । 

प्रधानमन्त्री ओली थाइल्यणडको औपचारिक भ्रमण र बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिन गत चैत १९ गते त्यसतर्फ प्रस्थान गरेको थिए । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.