बुधबार, बैशाख २,२०८३ 10:41:01
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:41:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइतबार विश्वासको मत लिदैं प्रधानमन्त्री ओली

Bizshala
आइतबार विश्वासको मत लिदैं प्रधानमन्त्री ओली
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।  

संविधानको धारा ७६ (४) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । 

ओली नेतृत्वको सरकारलाई कांग्रेसबाहेकका दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसहित दुईतिहाईको समर्थन रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office
CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.