मंगलवार, असार ३१,२०८२ 12:42:10
  • मंगलवार, असार ३१,२०८२ 12:42:10
Global IME Bank Limited

इक्राद्वारा हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड

Hyundai Nepal
इक्राद्वारा हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड
Shivam Cement

काठमाण्डौ ।  रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेडले हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई अपग्रेड गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको f][ICRANP-IR] A निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] A मा अपग्रेड गरेको हो ।  

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने इक्राले जनाएको छ । यस्ता उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.