बिहीबार, आश्विन ३,२०८१ 07:27:01
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:27:01
IME remit
Global IME Bank Limited

बंगलादेश संकटका कारण नेपाललाई ३ अर्बभन्दा बढी घाटा

Hyundai Nepal
बंगलादेश संकटका कारण नेपाललाई ३ अर्बभन्दा बढी घाटा
Nabil Bank Limited

काठमाण्डौ। बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको छ।  विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकार ढालिदिएपछि बंगलादेश अहिले विश्वको नजरमा परेको छ। हसिना देश छोडेर भागेपछि बंगलादेश अस्थिर र अशान्त छ।  

नेपालले बंगलादेशबाट धेरै कम मात्रमा समान ल्याउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार गत वर्ष जम्मा ४ अर्ब २२ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएको छ। 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यो अवधिमा नोपलबाट ५५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। आयात र निर्यातको रुपमा आधार हेर्ने हो भने नेपालको बंगलादेशसँग ३ अर्ब ६७ करोड रुपैयाँ व्यापार घाटामा छ। 

बंगलादेशबाट विविध पशुपन्छी, आलु, स्ट्रेप्सील, टोस्डेट ब्रेड, क्रिप्स, कच्चा जुट, सर्जिकल उपचार सामाग्री, केही औषधि र जुस जस्ता समानहरु नेपाल आयात हुन्छन्। तर नेपालबाट भने मोलासिस, मुसुरोको दाल, उपचार सामाग्री खयर जस्ता सामानहरु निर्यात हुन्छन्।

बंगलादेशबाट अघिल्लो वर्ष ९२०७९/८०० ६ अर्ब बढीको सामान आयात भएको थियो भने नेपालबाट ५७ करोड ४० लाख रुपैयाँको मालवस्तु निर्यात भएको थियो। यो अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा थियो।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.