नेपालको पीडामा बंगलादेशको संसद् पनि भावुक, रसुवा बाढीका मृतकप्रति शोक प्रस्ताव
काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्ले गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।नेपालले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको कठिन घडीमा बंगलादेशको संसद्ले औपचारिक रूपमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको हो।शोक प्रस्तावमाथिको छलफलपछि सांसदहरूले बाढीमा ज्यान गुमाउनेहरूको...

