शनिबार, चैत्र १,२०८१ 03:06:13
IME remit
  • शनिबार, चैत्र १,२०८१ 03:06:13
साउनमा नेपालले बेच्यो भारतलाई ४ अर्ब १९ करोड रुपैयाँको बिजुली
NEWS

साउनमा नेपालले बेच्यो भारतलाई ४ अर्ब १९ करोड रुपैयाँको बिजुली

काठमाण्डौ। नेपालले साउनमा मात्रै भारतलाई चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको हो।नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

नेपाल र भारतको मूल्य वृद्धिदर मिल्दोजुल्दो
NEWS

नेपाल र भारतको मूल्य वृद्धिदर मिल्दोजुल्दो

काठमाडौ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ।अघिल्लो आर्थिक वर्ष उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत थियो। गत असारको मूल्यवृद्धि नेपाल र भारतमा लगभग उस्तै रहेको पनि राष्ट्र...

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने
NEWS

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ। भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको भारतीय दूतावासले बताइएको छ।मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजाने छ। २५१...

नेपालमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सहमत
NEWS

नेपालमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सहमत

काठमाण्डौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित मन्त्रालयका अधिकारीहरू हाल भारत भ्रमणमा छन्। उनीहरू बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को व्यापार सम्मेलनमा सहभागी हुन भारत पुगेका हुन्।भण्डारी र उक्त टोलीले त्यहाँका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग दिल्लीमा...

बंगलादेश संकटका कारण नेपाललाई ३ अर्बभन्दा बढी घाटा
NEWS

बंगलादेश संकटका कारण नेपाललाई ३ अर्बभन्दा बढी घाटा

काठमाण्डौ। बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको छ।  विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकार ढालिदिएपछि बंगलादेश अहिले विश्वको नजरमा परेको छ। हसिना देश छोडेर भागेपछि बंगलादेश अस्थिर र अशान्त छ।  नेपालले बंगलादेशबाट धेरै कम मात्रमा समान ल्याउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार गत वर्ष जम्मा ४ अर्ब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.