काठमाण्डौको जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको एक धागो फ्याक्ट्रीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका ओलढुंगाको लिखु गाउँपालिका-४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना वुल क्राडिङ प्रालि कारखानामा आगलागी भएको छ।
दिउँसो साढे ४ बजेबाट धागो फ्याक्ट्रीमा लागेको आगो निभाउने प्रयास भइरहेको छ।
अहिले ५० जना प्रहरी, नेपाली सेनाका २५ जनाको टोली र स्थानीयहको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ भनेआगलागीको कारण खुलिसकेको प्रहरीले जनाएको छ।