शुक्रबार, बैशाख १२,२०८२ 02:51:41
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 02:51:41
IME remit
Global IME Bank Limited

नेशनल लाईफको अत्याधुनिक भवनको वास्तु पुजा सम्पन्न, अन्य व्यापारिक प्रयोजनका लागि समेत प्रयोग हुने

Hyundai Nepal
नेशनल लाईफको अत्याधुनिक भवनको वास्तु पुजा सम्पन्न, अन्य व्यापारिक प्रयोजनका लागि समेत प्रयोग हुने
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्ज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको बाटवास्तु पुजा गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको हो ।

वास्तु पुजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सो समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताए ।  

पुजामा सहभागि वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताएका थिए ।

७२ अर्ब भन्दा बढि जीवन बीमा कोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्सले नियामक निकाय  नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.