शनिबार, असार २०,२०८३ 03:00:57
Bizshala
  • शनिबार, असार २०,२०८३ 03:00:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

के तपाइँले आफ्नो मोबाइल वा कम्युटरमा इन्स्टाग्राम चलाउनुहुन्छ ? मेटा एआई यसरी प्रयोग गर्नुहोस् !

Laxmi Sunrise Bank Limited
के तपाइँले आफ्नो मोबाइल वा कम्युटरमा इन्स्टाग्राम चलाउनुहुन्छ ?  मेटा एआई यसरी प्रयोग गर्नुहोस् !

काठमाण्डौ। सामाजिक सञ्जालका विभिन्न प्लाटफर्म इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई धेरै खालका फिचरहरु उपलब्ध गराउँदै आएको छ। जुन इन्स्टाग्रामको रिल्समा मानिसहरुले धेरै समय बिताउने गरेका छन्। यसबाट धेरै कन्टेन्टहरु सिर्जना गर्नाले मनग्गे पैसा पनि कमाउने गरेका छन्। कम्पनीले इन्स्टाग्राम प्रयोगकर्ताका लागि यस प्लाटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स फिचर ल्याइसकेको छ। इन्स्टाग्राममा उपलब्ध मेटा एआई फिचर प्रयोगकर्ताहरुका लागि निकै उपयोगी हुन्छ।

यदि तपाईले अहिलेसम्म इन्स्टाग्राममा मेटा एआईको प्रयोग गर्नुभएको छैन भने पनि अब यसको अनुभव लिन सक्नुहुन्छ। मेटा एआइएको प्रयोग गरेर तपाइँले सजिलैसँग कुनैपनि प्रश्नको जवाफ प्राप्त गर्न सक्नुहुन्छ। इन्स्टाग्रामका सर्जकहरुले यो सुविधा प्रयोग गरेर आफ्नो सिर्जनात्मकतामा वृद्धि गर्नुका साथै आम्दानी पनि बढाउन सक्दछन्।इन्स्टाग्राम मेटा एआई एएटा च्याटबट हो। 

New Office
CG Motors
Garima Development Bank

यो फिचरको मद्दतले कुनैपनि विषयका बारेमा व्यापक रुपमा जानकारी हासिल गर्न सक्नुहुन्छ। यतिमात्र होइन मेटा एआईको सहयोगमा प्रयोगकर्ताले विभिन्न खालका स्टोरी तथा तस्वीर पनि तयार गर्न सक्दछन्।

-इन्स्टाग्राममा मेटा एआई प्रयोग गर्नका यी कुराहरु ध्यान दिनुहोस् :

आफ्नो डिभाइसमा इन्स्टाग्राम खोल्नुहोस्। त्यसपछि स्क्रिनको बायाँतर्फ स्वाइप गर्नुहोस्। स्क्रिनमा सबैभन्दा माथि सर्च बार देखिनेछ। त्यहाँ निलो रंगको गोलाकार आइकनको रुपमा मेटा एआईको विकल्प उपलब्ध हुन्छ। त्यसमा क्लिक गर्नुहोस्।

इन्स्टाग्राम मेटा एआई आइकनमा क्लिक गरेसँगै एउटा नयाँ स्क्रिन खुल्नेछ। त्यसपछि तपाइँले सो मेटा एआईसँग च्याट गर्न सक्नुहुन्छ र कुनैपनि विषयका बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। -एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.