काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चाक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनी सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी सञ्चालकमा नियुक्त भएकी हुुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।