काठमाण्डौ । नेपाल टेलिकमको प्रवक्तामा पुनःहरि ढकाल नियुक्त भएका छन् । टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।
TRENDING
टेलिकमको प्रवक्ताको जिम्मेवारी पुनः ढकाललाई
- NEWS
- बिहीबार, भाद्र २७,२०८१ 17:01:12

