काठमाण्डौ । नागढुंगा–नौविसे सडक खण्ड अहिले सञ्चालनमा आएको छ। आज बिहानदेखि बन्द रहेको उक्त सडकखण्ड पुनःसुचारु भएको हो ।
उक्त सडक खण्डमा पहिरो पन्छाउने काम सकिएसागै अवरुद्ध बाटो खुलेको छ ।
अहिले मुल मुल ठाउँमा पहिरो पन्छाइएकोले यातायात सञ्चालनमा आएको छ । दिनभर बाटो बन्द हुँदा काठमाण्डौ आवतजावत गर्ने गाडीहरुको लामो लाइन छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।