सोमबार, भाद्र ८,२०८३ 03:10:27
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 03:10:27
पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
NEWS

पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाण्डौ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा खसेको सुख्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय सवारी आवागमन प्रभावित बनेको थियो।

सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
NEWS

सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाण्डौ। धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा...

पहिरो हटाएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा
NEWS

पहिरो हटाएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा

काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।शनिबार राति करिब १०ः२५ बजे सडकको माथिल्लो भागबाट रूखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गअन्तर्गत नारायणगढ–काठमाण्डौ सडकखण्ड दुवैतर्फी अवरुद्ध भएको थियो।

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने
NEWS

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दैनिक २० घण्टाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको हो ।यो सडकखण्ड दुई चरणमा बन्द गरी काम गर्न लागिएको हो । राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द रहनेछ । त्यसपछि राति १ बजेदेखि १.३० बजेसम्म सडकमा सवारी आवागमन खुला...

पृथ्वी राजमार्ग पुनः सञ्चालनमा, पहिरो पन्छाउने काम सकियो
NEWS

पृथ्वी राजमार्ग पुनः सञ्चालनमा, पहिरो पन्छाउने काम सकियो

काठमाण्डौ । नागढुंगा–नौविसे सडक खण्ड अहिले सञ्चालनमा आएको छ। आज बिहानदेखि बन्द रहेको उक्त सडकखण्ड पुनःसुचारु भएको हो ।  उक्त सडक खण्डमा पहिरो पन्छाउने काम सकिएसागै अवरुद्ध बाटो खुलेको छ ।

पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
NEWS

पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाण्डौ । पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

पृथ्वी राजमार्गका २ ठाउँमा पहिरो, राजधानी आवतजावत गर्ने सवारी ठप्प
NEWS

पृथ्वी राजमार्गका २ ठाउँमा पहिरो, राजधानी आवतजावत गर्ने सवारी ठप्प

काठमाण्डौ । पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षका कारण खसेको पहिरोका कारण यो सडक खण्ड अवरुद्ध भएको हो ।  वर्षाका कारण सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खसेको छ । जसका कारण सडक अबरुद्ध भएको छ।   सडक अवरुद्ध भएपछी राजधानी आवतजावत गर्ने सवारीका साधनहरु सडकमै रोकिएका छन् । यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने...

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, काठमाण्डौ आवतजावत गर्ने यात्रु अलपत्र
NEWS

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, काठमाण्डौ आवतजावत गर्ने यात्रु अलपत्र

काठमाण्डौ । पृथ्वी राजमार्गको गल्छी–गजुरी सडक खण्ड अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोका कारण  गल्छी–गजुरी सडक खण्डको दुईतर्फी सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि राजमार्ग भएर काठमाण्डौ आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । यातायात ठप्प भएसँगै सयौं सवारी साधन सडकमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भईरहेको छ । 

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या
NEWS

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवगमनमा समस्या

काठमाण्डौ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । हिजो रातीदेखि आएको वर्षाको कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेको छ । जसका कारण सवारी आवतजावतमा समस्या आएको छ ।  पृथ्वी राजमार्गको अधिकांश स्थानमा एकातर्फी सवारी आवतजावत मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.