आईतवार, आश्विन २०,२०८१ 01:06:36
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 01:06:36
IME remit
Global IME Bank Limited

इरान र इजरायलबीचको बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा उछाल

Hyundai Nepal
इरान र इजरायलबीचको बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । इजरायल र इरानबीच जारी तनावका बीच कच्चा तेलको मूल्य ५ प्रतिशतले बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानको तेल केन्द्रहरुमा आक्रमण गर्ने सम्भावनाको बारेमा छलफल गरिरहेको अभिव्यक्ति दिएसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक वृद्धि भएको हो ।  

बाइडेनको यस्तो अभिव्यक्तिपछि कच्चा तेलको मूल्य बढेको विषयलाई लिएर पत्रकारहरूले बाइडेनलाई, ‘के तपाई इजरायललाई इरानको तेल प्रशोधन केन्द्रहरूमा आक्रमण नगर्न भनिरहनु भएको छ ?’ भन्ने प्रश्नको उत्तरमा  उनले यस विषयमा सार्वजनिक रूपमा छलफल गर्न नहुने बताएका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तो हमलाले तेलको मूल्य बढाउन सक्छ ? भन्ने प्रश्नमा बाइडेनले तुफानका कारण पनि कच्चा तेलको मूल्य बढ्ने बताए । अमेरिकी राष्ट्रपतिको यो भनाइ यस्तो बेला आएको हो जब उनी दक्षिण–पश्चिम अमेरिकाको भ्रमणमा थिए । जहाँ हेलेन आँधीले ठूलो क्षति पुर्याएको छ र कम्तिमा २०० जनाको मृत्यु भएको छ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

आज डब्लुटीआई क्रुड तेलको मूल्य प्रतिब्यारेल ७३.७९ डलर र ब्रेन्ट क्रुडको मूल्य ७७.६७ डलरमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.